जाजरकोट, ४ फागुन । विद्युत् लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन् । चार वर्षअघि ठेक्का लगाएका कामहरु अहिलेसम्म पूरा नभएको भन्दै उनले यस्ता कामलाई तत्काल अगाडि नबढाए कडा कदम चाल्ने बताए । कर्णाली प्रदेश विद्युत् प्राधिकरणका प्रमुख शम्भु कुसैयात यादवलाई […]