तारकेश्वरमा विद्युत लाइन भूमिगत गर्न माग

काठमाडौंको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र...

सम्बन्धित सामग्री

विद्युत लाइन भूमिगत गर्दा खानेपानीको १४ किलोमिटर पाइपलाइनमा क्षति

राजधानीको खुशिवु नयाँबजार क्षेत्रमा विद्युत लाइन भूमिगत गर्दा खानेपानीको १४ किलोमिटर पाइपलाइनमा क्षति भएको छ । तर, नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्ति दिन ढिलाइ गर्दा खानेपानीका पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि ढिलाइ भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।  आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटासँग नयाँ बजार जग्गा एकीकरण उपभोक्ता सङ्घका अध्यक्ष लगायत पदाधिकारीहरुले भेट गरी छिट्टै त्यस क्षेत्रका क्षतिग्रस्त सडकको पुनःस्थापना गर्न माग गरे