अध्यक्ष थापाले गीता छोएर भने,” मैले राप्रपा फुटाइनँ तर पार्टी सैद्धान्तिक रूपमा विचलित भएको छ”

राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताउनुभएको छ । काठमाण्डौमा आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवद्र्धनवादको चिन्तनलाई प्राथमिकतामा राखेर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्न रजनीतिक प्रणालीका साथै आधा […]

सम्बन्धित सामग्री

घण्टीको सामना गर्न राप्रपा तयार रहेको पशुपति शमसेर जबराको उद्धघोष

काठमाडौं,१५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता  एवं प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबराले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सामना गर्न तयार रहेको बताएका छन् । शुक्रबार राप्रपाको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जबराले घण्टीको सामना गर्न राप्रपा सदैव तयार रहेको बताएका हुन् । उनले भने, ‘मैले धेरै पहिला पनि भनेको थिएँ, […]

काठमाडौं–२ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोख्रेलले पार्टीले टिकट दिए काठमाडौं–२ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिवार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु […]

काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिबार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले भनिन्, ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ।’देशका फरक विचारधारा ब

राप्रपा नेपाललाई यसकारण ‘गाई’ चुनाव चिन्ह

निर्वाचन आयोगले राप्रपा नेपाललाई “गाई” चुनाव चिन्ह दिन अस्वीकार गरेपछि त्यसको विरुद्धमा राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई साउन ८ गते बोलाएको थियो । साउन ८ गते दुवै पक्षको बहस सुनेपछि सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले निम्न बमोजिम अन्तरिम आदेश जारी गरेको छ: - “गाई” निवेदकलाई प्रदान गर

राप्रपा नेपाल र गाई चुनाव चिह्न

निर्वाचन आयोगले राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न दिन अस्वीकार गरेपछि त्यसको विरुद्धमा राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई साउन ८ गते बोलायो । साउन ८ गते दुवै पक्षको बहस सुनेपछि सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र […]

राप्रपा नेपाल र “गाई” चुनाव चिन्ह

– कमल थापा:  निर्वाचन आयोगले राप्रपा नेपाललाई “गाई” चुनाव चिन्ह दिन अस्विकार गरेपछि त्यसको विरुद्धमा राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्वन्धमा छलफल गर्न दुवै पक्षलाई साउन ८ गते बोलाएको थियो । साउन ८ गते दुवै पक्षको वहस सुनेपछि सम्मानित सर्वोच्च अदालतका माननीय […]

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

पार्टीबाट अलग हुन सक्छु, तर राप्रपा फटाउँदिन

राप्रपा पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी विभाजन नगर्ने बताएका छन् । उनले विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा विभाजन भने नगर्ने बताएका हुन् । सामाजिक सञ्जालमार्फत उनले विगतमा राजसंस्थाको एजेण्डा बोक्दा आफूलाई सत्तोसराप गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा खेदो खनिरहेको गुनासो गरेका छन् । उनले यसप्रति कटाक्ष गर्दै भनेका छन्, ‘हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन।’ उनले ...

राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनलाई पशुपतिले दिए ‘काँचो नेतृत्व’ को संज्ञा

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले नयाँ नेतृत्वको दौडमा रहेका राजेन्द्र लिङ्देनलाई ‘काँचो नेतृत्व’ को संज्ञा दिएका छन् । लिङ्देन पक्षले राणाको समर्थन आफूहरुलाई रहेको भन्दै प्रचार गरेपछि उनले यस्तो बताएका हुन् । राणाले हस्तलिखित विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै कुतत्वल फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोस्ट गरेको देखेँ । यो सरासर झुट हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छु ।’ यसअघि राणाले आफूले नयाँ नेतृत्व चयनका लागि सहमतिको प्र...