राप्रपा नेपाल र गाई चुनाव चिह्न

निर्वाचन आयोगले राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न दिन अस्वीकार गरेपछि त्यसको विरुद्धमा राप्रपा नेपालको तर्फबाट मैले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई साउन ८ गते बोलायो । साउन ८ गते दुवै पक्षको बहस सुनेपछि सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र […]

सम्बन्धित सामग्री

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिह्नसम्बन्धी मुद्दाको फैसलामा चलखेल र सेटिङ भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले गाई चुनाव चिह्न पाउनुपर्ने भन्दै दायर भएको थापाको रिट खारेज गरेपछि उनले यस्तो आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘अदालतको फैसला शिरोधार्य छ । तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने […]

राप्रपा नेपाल र ‘गाई’ चिह्नमा भावनात्मक सम्बन्ध छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न भावनात्मक सम्बन्ध रहेको बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राप्रपा नेपालले गाई चुनाव चिह्न पाउने भएपछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘प्रजातन्त्रमा दलको महत्त्व रहन्छ, चुनाव चिह्नसँग सम्बन्धित दलको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ। त्यो भावना कुण्ठित हुँदा स्वभावतः प्रजातान्त्रिक मान्यतासमेत  कमजोर हुन पुग्छ। यो वास्तविकतालाई सम्मानित सर्वोच्च अदालतको २०७९ साल साउन ८ गतेको अन्तर