चितवन – नेपाली कांग्रेस पार्टी स्थापनापछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ। कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य भएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन्। चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ, तत्कालीन संविधानसभा सदस्य […]