कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम : खुलामा जोशी र रावत तथा महिलामा भट्ट निर्वाचित
कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम (खुला) मा यज्ञराज जोशी र डा. रणबहादुर रावल निर्वाचित भएका छन्।
यस्तै, केन्द्रीय सदस्य सुदूरपश्चिम (महिला) मा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छिन् । ...
काठमाडाैं : नेपाली कांग्रेस केन्द्रीय सदस्य खस आर्यतर्फकाे मत परिणाम सार्वजनिक भएकाे छ।सात जना पुरुष र ६ महिलाका लागि भएकाे निर्वाचनकाे अन्तिम परिणाम भर्खरै सार्वजनिक भएकाे हाे। पुरूष सात र महिला ६ जनामा एक/एक जनाबाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।पुरुषतर्फ केशवकुमार बुढाथोकी (२०५४), गोविन्दबहादुर शाह (२०१४), भीम पराजुली (१९१४), मधु आचार्य (१८६०), श्यामकुमार घिमिरे (१८५२), नारायण बहादुर कार्की (१७९६) र गेहेन्द्र गिरि (१६६५) मत प्राप्त गरी विजयी भएका छन्।
कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम (खुला) मा कर्णबहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन्।
यस्तै, केन्द्रीय सदस्य सुदूरपश्चिम (महिला) मा जानकी सिंह निर्वाचित भएकी छिन् ।
...
कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् । आर्याल २३ सय ८९ र केसी २१ सय ५२ मत ल्याएर निर्वाचित भए ।
दुई...
कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।
दुई...
कांग्रेस केन्द्रीय सदस्य अपांगता (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता (खुला) मा एक पदका लागि १२ जनाको...
कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...
कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक (खुल्ला) मा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । पाँच जना प्रतिष्पर्धीमध्ये विजयी सुनुवारले २१ सय ७१ मत ल्याएका छन् । निकटतम प्रतिवद्धन्दी टीकाराम सुब्बा लेप्चाले एक...
३ पुस। काठमाडौं । पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसअघि राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाए । […]
काठमाडौँ । नेपाली काँग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् । शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् । उपसभापतिमा […]