कांग्रेस केन्द्रीय सदस्य गण्डकी प्रदेश : खुलामा कृष्णचन्द र ध्रुव तथा महिलामा सरस्वती निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य गण्डकी (खुला) मा कृष्णचन्द नेपाली पोखरेल र ध्रव वाग्ले निर्वाचित भएका छन्।  यस्तै, केन्द्रीय सदस्य गण्डकी (महिला) मा सरस्वती  अर्याल तिवारी निर्वाचित भएकी छिन् ।     ...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय सदस्य खस आर्यतर्फ १३ जनामा ११ देउवा पक्षका निर्वाचित

काठमाडाैं : नेपाली कांग्रेस केन्द्रीय सदस्य खस आर्यतर्फकाे मत परिणाम सार्वजनिक भएकाे छ।सात जना पुरुष र ६ महिलाका लागि भएकाे निर्वाचनकाे अन्तिम परिणाम भर्खरै सार्वजनिक भएकाे हाे। पुरूष सात र महिला ६ जनामा एक/एक जनाबाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।पुरुषतर्फ केशवकुमार बुढाथोकी (२०५४), गोविन्दबहादुर शाह (२०१४), भीम पराजुली (१९१४), मधु आचार्य (१८६०),  श्यामकुमार घिमिरे (१८५२),  नारायण बहादुर कार्की (१७९६) र गेहेन्द्र गिरि (१६६५) मत प्राप्त गरी विजयी भएका छन्।

कांग्रेस केन्द्रीय सदस्य कर्णाली : खुलामा बुढा र शाह तथा महिलामा सिंह निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम (खुला) मा कर्णबहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन्।  यस्तै, केन्द्रीय सदस्य सुदूरपश्चिम (महिला) मा जानकी सिंह निर्वाचित भएकी छिन् ।     ...

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अर्याल र कोइराला निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् । आर्याल २३ सय ८९ र केसी २१ सय ५२ मत ल्याएर निर्वाचित भए ।  दुई...

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।  दुई...

कांग्रेस केन्द्रीय सदस्य अपांगता (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य अपांगता (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता (खुला) मा एक पदका लागि १२ जनाको...

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...

कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक (खुल्ला) मा सुनुवार निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक (खुल्ला) मा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । पाँच जना प्रतिष्पर्धीमध्ये विजयी सुनुवारले २१ सय ७१ मत ल्याएका छन् । निकटतम प्रतिवद्धन्दी टीकाराम सुब्बा लेप्चाले एक...

पूर्वमन्त्री सिंह कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

३ पुस। काठमाडौं । पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसअघि राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । चार हजार ६७२ मत खसेकोमा सिंहले दुई हजार ६७७ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाए । […]

दार्चुला काँग्रेस सभापतिमा बोहरा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् । शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् । उपसभापतिमा […]