भारतको राजधानी दिल्लीमा ‘मंकिपक्स’ भाइरसको पहिलो संक्रमित भेटिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिल्लीमा यो भाइरसको पहिलो संक्रित पहिचान भएको पुष्टि भएको छ। भारतमा मंकिपक्सको यो चौथौ केस हो।
ज्वरो र घाउहरु आएपछि ३१ वर्षीय व्यक्तिलाई अस्पताल लगिएको थियो। उनैमा मंकिपक्स देखिएको हो।
विश्व स्वास्थ्य संगठनले मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमरजेन्सी अफ…