काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ताइवानी सीमानामा तनाव बढाएर संकट निम्त्याउने काम नगर्न चीनलाई चेतावनी दिनुभएको छ । अमेरिकी सभामुख न्यान्सी पेलाेसीको ताइवान भ्रमणलगत्तै ताइवानलाई घेरा हालेर सैन्य अभ्यास गरिरहेको चीनलाई अमेरिकी विदेशमन्त्री ब्लिंकेनले यो भन्दा बढी तनाव बढाउने काम नगर्न चेतावनी दिनुभएको हो । दक्षिण पूर्वी एशियाली देशहरुको कम्बोडियामा आयोजित मन्त्री स्तरीय बैठकमा […]