बागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

हेटौंडा- नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा बागमती प्रदेश प्रमुख यादवचन्द्र ...

सम्बन्धित सामग्री

नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिँदै - NepaliPatra

काठमाडौँ । नवनियुक्त तीन जना प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बिहीबार राष्ट्रपति निवास शीलत निवासमा साँझ ५ बजेका लागि शपथ कार्यक्रम हुने तय भएको हो । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश […]

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने मन्त्री

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको …

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

बागमती प्रदेशका छजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरु उत्तम जोशीले स्वास्थ्य मन्त्रालय, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै …

बागमतीमा ६ मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, […]

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशमा

बागमती प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । मुख्यमन्त्री पाण्डेले मंगलवार पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा माओवादी केन्द्रका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री नियुक्त गरेका हुन् । पाण्डेले नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका छन् भने एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, वसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय प्रांगणमा मंगलवार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । रासस

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र लामा बने मन्त्री

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो ।मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन त

बागमतीमा तीन मन्त्रीले लिए शपथ

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री नियुक्त गरेका छन् ।  आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले अन्य मन्त्रीहरू नियुक्त गरेका हुन् ।  नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएको हो ।  नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बागमती प्रदेशमा अहिले ४ सदस्यीय मन्त्...

बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेले लिए शपथ, को को बने मन्त्री?

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। वुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, भदौ २३ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले आजै १० जना मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएके हो । मुख्यमन्त्री नियुक्त भएलगत्तै अल्पमतमा पर्नुभएकी शाक्यले नेकपा (एमाले) विभाजनमा माधवकमाुर नेपालको साथ छाडेकालाई केही दिनका लागि भए पनि मन्त्री बनाउने तयारी गर्नुभएको हो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको […]