त्रिविमा शुक्रबार शोक विदा

११ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि …

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरमा आज शोक विदा

२९ पुस, पर्सा । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । शुक्रबार महानगर अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए । कुर्मीको गएको १६ […]

वीरगञ्ज महानगरमा शोक विदा

२० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । महानगरको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशीलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द …

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं, भदौ १८। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा आज शोक विदा दिईएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। उनी खानानलीको क्यान्सरबाट पीडित थिए। वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने महानगर प्रशासन विभागद्वारा सूचनामा उल्लेख छ […]

काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधनमा शुक्रबार महानगरपालिकामा शोक विदा

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा महानगरपालिकाले शुक्रबार शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । क्यान्सरबाट पीडित ६५ वर्षका श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा शुक्रबार शोक विदा दिने निर्णय भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेपाल प्रेसलाई […]

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सरकारी बिदा !

तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् ।पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति ११ : ४० मा निधन भएको थियो । गाउँपालिकाले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘यस शोकको घडीमा मृत आत्