वीरगञ्ज महानगरमा आज शोक विदा

२९ पुस, पर्सा । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । शुक्रबार महानगर अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए । कुर्मीको गएको १६ […]

सम्बन्धित सामग्री

आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ ।

बेथानचोक गाउँपालिकामा आज शोक विदा

काठमाडौ, मंसिर २८ । काभ्रेको बेथानचोक गाउँपालिकाले मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै आज शोक विदा दिएको छ । मंगलबार साँझ बा३ख ४३८५ नम्बरको यात्रुाबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीद्वारा सूचनामा आज शोक विदा दिने उल्लेख गरिएको […]

आज प्रदेश १ मा शोक विदा

विराटनगर, २४ कात्तिक। प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । प्रदेश सरकारले […]

प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ सरकारले आज  सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा

प्रदेश १ मा आज सार्वजनिक बिदा

विराटनगर – प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ। प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक विदा दिएको हो। गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो। प्रदेश सरकारले एक दिन झण्डा आधा झुकाउने पनि […]

बझाङको मष्टा गाउँपालिकामा आज शोक विदा

बझाङ : जीप दुर्घटनामा परेर पालिकाभित्रका आठजनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले बिहीबार शोक विदा दिएको छ। मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिए ।बुधबार दिउँसो मष्टा गाउँपालिका वडा नं १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जीप दुर्घटना भएको हो। दुर्घटनामा

गिरिको शोकमा कल्याणपुर नगरपालिकामा आज विदा

लहान : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको शोकमा सिरहाको कल्याणपुर नगरपालिकाले सोमबार विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक विदा दिएको उल्लेख छ। लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक विदा दिएको थियो। शनिबार राति उपचारका क्रममा गिरिको निधन भएको थियो ।

पूर्वप्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालतमा शोक विदा

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघमा सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र […]

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं, भदौ १८। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा आज शोक विदा दिईएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। उनी खानानलीको क्यान्सरबाट पीडित थिए। वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने महानगर प्रशासन विभागद्वारा सूचनामा उल्लेख छ […]

कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक विदा

कञ्चनपुर, १३ जेठ: बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ । कार्कीको निधन पछि नगरपालिका आज शोक विदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन […]