काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधनमा शुक्रबार महानगरपालिकामा शोक विदा

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा महानगरपालिकाले शुक्रबार शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । क्यान्सरबाट पीडित ६५ वर्षका श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा शुक्रबार शोक विदा दिने निर्णय भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेपाल प्रेसलाई […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं, भदौ १८। काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा आज शोक विदा दिईएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। उनी खानानलीको क्यान्सरबाट पीडित थिए। वडाध्यक्ष श्रेष्ठको निधनमा शुक्रबार महानगरपालिकाका सबै कार्यक्रम स्थगित गरिएको र सबै कार्यालयहरू बन्द रहने महानगर प्रशासन विभागद्वारा सूचनामा उल्लेख छ […]