काठमाडौं, माघ २८ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९२ दिन मात्र बाँकी रहेकोले ‘फास्ट ट्रयाक’ मा तयारी अगाडि बढाउनुपर्ने भएकोले खर्च बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारीका लागि आवश्यक ५३ वटा क्रियाकलापका लागि सामान्यतयाः १ सय २० दिन चाहिन्छ । तर, सरकारले निर्वाचनका तयारीका लागि ९४ दिन मात्र […]