जोखिममा सिमसार, खल्बलिँदै पर्यावरण !

१९ माघ, पोखरा । विश्व रामसार सूचिमा सूचिकृत फेवातालको सिमसार क्षेत्रलाई पोखरा महानगरपालिकाले ‘आवास क्षेत्र’ तोकेपछि भूमाफियाहरुले धमाधम प्लटिङ गर्न थाले । फेवाताल सिरान क्षेत्रमा पछिल्लो २ वर्षयता धमाधम प्लटिङ भयो, संरचना ठडिए । सरकारले २०७९ मा ल्याएको भू–उपयोग नीतिमा जग्गाको वर्गीकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोही व्यवस्था अनुसार पोखरा महानगरपालिकाले फेवातालको […]

सम्बन्धित सामग्री

दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग

५ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दिलीप महतोलाई पर्यावरण शहीद घोषणा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अवैध उत्खनन्‌को विरोध गर्दा क्रसर व्यवसायीबाट महतो मारिएको बताए । पीडित परिवारले सरकारसँग न्याय मागिरहेको तर नपाएको भन्दै उनले के भएको हो त्यसबारे जवाफ दिन सरकारसँग माग गरे । […]

पर्यावरण अपराधी मुलुक पुग्दा

विश्वकै सर्वाधिक कार्बन उत्सर्जन गरेर तापमान वृद्धि गराउने पहिलो भूगोलको नाम हो अमेरिका। तसर्थ अमेरिका पर्यावरण अपराधी मुलुक हो। युद्ध अपराधीलाई छानबिन गर्ने अदालत हेगमा छ। अब वातावरण प्रदूषक अपराधीलाई तह लगाउने अदालत पनि स्थापना गरिनुपर्छ र अमेरिकालाई त्...

पर्यावरण जोगाउन मुम्बई छाडेर पहाड उक्लिएका गायक

काठमाडौं । बीके सामन्तका लागि पहाड, नदी, गाउँ, बस्ती, वनजंगल गीतमा प्रयोग हुने विम्ब मात्र होइनन् । पर्यावरण र गाउँ जोगाउनै भनेर उनी भारतको मुम्बईबाट उत्तराखण्डको पहाड फर्किए । पहाडी पर्यावरण जोगाउन कस्सिएका सामन्तले पहाडका नाममा रचिएका विम्बहरु संकटमा परेको ठानेका छन् । उनको बुझाइमा यी विम्ब र प्रतीक नै पहाडलाई जीवन्त बनाउने तत्व हुन् […]

चर्चित पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग जर्मनीमा पक्राउ

वर्लिन, माघ ४। चर्चित पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग जर्मनीमा पक्राउ परेकी छन्। पश्चिम जर्मनीमा चलिरहेको एक विरोध प्रदर्शनमा सहभागीता जनाउने क्रममा उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो। उनी अन्य पर्यावरण कार्यकर्तासँगै प्रदर्शनमा सहभागी भएकी थिइन्। कोइला खानी विस्तार गर्ने नाममा जर्मनीको लग्जराथ गाउँ हटाउन खोजेपछि त्यसको विरोधमा आयोजना गरिएको प्रदर्शनमा उनी सहभागी भएकी थिइन्। अहिले उनलाई प्रहरीले छोडिसकेको छ। (बीबीसी)

पर्यावरण जोगाउँदै स्रोतको सदुपयोग

दिगो विकासलाई नकारात्मक असर नपर्ने र पर्यावरण तथा प्रकृतिलाई हानी नोक्सानी नहुने गरी प्राकृतिको स्रोत तथा गिटी ढुंगा बालुवाको प्रयोग गर्नुपर्छ । अहिले हामीले प्रयोग गरिरहेको मापदण्ड त्यति व्यवहारिक छैन । पछौटे विकासमा गिटी, ढुंगा, बालुवा अनिवार्य र महत्वपूर्ण मानिन्छ । नेपालमा दिगो पूर्वाधार विकासको महत्वपूर्ण र अनिवार्य सामग्रीका रूपमा लिएकोे गिटी, ढुंगा र बालुवा […]

प्रकृति पर्यावरण: सांस्कृतिक चाड

विश्व सांस्कृतिक मुहार एक समान छैन। प्रकृति पर्यावरण विश्वभर उस्तै छैन। भूअवस्थिति उस्तै छैन। अन्तर छ– पर्यावरण। फरक पर्यावरणवश रहनसहन बेग्लाबेग्लै भए। संस्कार, सांस्कृतिक चाडपर्व आआफ्नै भए।...

‘फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ’

कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए ।  आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् । […]

साइक्लिङले पर्यावरण संरक्षणमा टेवा पुर्‍याउँछ : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको बताएका छन्। ‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०२२’ को शनिबार चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले साइक्लिङमार्फत पर्यावरण संरक्षण गर्न सकिने र उक्त सन्देश देशव्यापी फैलाउन जरुरी रहेको बताए । ‘तपाईंहरूले यो प्रतियोगितामार्फत देशैभरी साइक्लिङको विषयमा एउटा सन्देश दिनु हुनेछ । पर्यावरणको […]

हत्या गरिएका दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न दबाब

महोत्तरी– क्रसर माफियाविरुद्ध आवाज उठाउँदा हत्या गरिएका पर्यावरण अभियानी दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न युवाहरूले दबाब दिएका छन् । युवाहरूको समूह युथ एसोसिएसन अफ नेपालले महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएको हो । एसोसिएसनका प्रवक्ता राजुकुमार महतो नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन पत्र बुझाएको छ । क्रसर माफियाविरुद्ध बोल्दा दिलिपको […]

पर्यावरण संरक्षणमा नेपाल र भारतका बालबालिकाको चासो

काठमाडौँ । नेपाल र भारतका बालबालिकाले संसार बचाउन पर्यावरण बचाउनुपर्ने र वन्यजन्तु र वनस्पति संरक्षण गर्ने दायित्व आफूहरूको रहेको बताएका छन् । हाम्रा भङेरा र पर्यावरण योद्धा, पटना, विहार, भारतले ‘जङ्गल–पशु–पक्षीः बालबालिकाका आँखामा’ विषयमा आयोजना गरेको अनलाइन परिचर्चामा तिनले पर्यावरण संरक्षणका दिशा जागरूकतामा जोड दिँदै यस कार्यका लागि लिए देशविदेशका धेरै बालबालिका अघि बढिरहेको र […]