चिकित्सकलाई प्रभु क्यापिटलको प्रशिक्षण

प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुको १ दिने सेयर बजारमा लगानी सम्बन्धी तालिम कार्यक्रम गरेको छ । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए भने कार्यक्रममा ३० […]