एमालेको महाधिवेशन र आचारसंहिता

विचार र नेतृत्व चयनका लागि आजदेखि सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन तडकभडकरहित हुने आयोजक समितिले निर्माण गरेको आचारसंहिताले निर्धारण गरिसकेको छ । सोही आचारसंहिताअनुसार नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । त्यसैले उसले महाधिवेशनको समयमा हुन सक्ने सबैखाले तडकभडक पूर्णरूपमा रोक्न सक्नुपर्छ । पार्टीको विधानअनुसार तय गरिएको महाधिवेशन आचारसंहितामा […] The post एमालेको महाधिवेशन र आचारसंहिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले निर्वाचनको सबै नतिजा सार्वजनिक, कुन पदमा को भए विजयी ? (मत परिणामसहित)

नेकपा एमालेको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएको छ ।

एमालेको महाधिवेशन २ दिन लम्बिँदा डेढ करोड खर्च बढ्यो

नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो । १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । य

२५ तस्वीरमा एमालेको महाधिवेशन

काठमाडौं : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति छ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले

एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव

चितवन- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिएका हुन् । राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा […]

एमालेको महाधिवेशन लोगो सार्वजनिक

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नजिकिदै गरेको १०औं महाधिवेशको लागि आकर्षक लोगो सार्वजनिक गरेको छ । सार्वजनिक भएको एमालेको लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोेकेको देखिन्छ । अगाडी सुर्यको चिन्ह्र अंकित छ । झण्डाको पृष्ठभुमिमा भने अग्रेजीमा १० लेखेको देखिन्छ । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने भएको […]

ओलीलाई प्रचण्डको जवाफ- चितवन छाडेर जान्छ भन्ने आत्मरतिमा नरमाउनुस्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको महाधिवेशन चितवनमा भएपछि “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ । माओवादी केन्द्र भरतपुर महानगर समितिले शुक्रबार आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया …

यस्तो छ एमालेको महाधिवेशन कार्यतालिका

काठमाडौं। नेकपा एमालेले महाधिवेशन कार्यतालिकासहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। आगामी मंसिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन हुने तालिकासहित असोजको २३ गतेभित्रमा प्रदेश, जिल्ला, पालिका र वडाको अधिवेशन गरिसक्नु पर्नेछ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अपानिमा वडा अधिवेशन भदौं ५, पालिका अधिवेशन भदौं १५, जिल्ला अधिवेशन भदौं ३० र प्रदेश अधिवेसन असोज २३ गते तोकिएको छ।

यस्तो छ एमालेको महाधिवेशन कार्यतालिका

काठमाडौं। नेकपा एमालेले महाधिवेशन कार्यतालिकासहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। आगामी मंसिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन हुने तालिकासहित असोजको २३ गतेभित्रमा प्रदेश, जिल्ला, पालिका र वडाको अधिवेशन गरिसक्नु पर्नेछ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अपानिमा वडा अधिवेशन भदौं ५, पालिका अधिवेशन भदौं १५, जिल्ला अधिवेशन भदौं ३० र प्रदेश अधिवेसन असोज २३ गते तोकिएको छ।

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई