एमालेको महाधिवेशन लोगो सार्वजनिक

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नजिकिदै गरेको १०औं महाधिवेशको लागि आकर्षक लोगो सार्वजनिक गरेको छ । सार्वजनिक भएको एमालेको लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोेकेको देखिन्छ । अगाडी सुर्यको चिन्ह्र अंकित छ । झण्डाको पृष्ठभुमिमा भने अग्रेजीमा १० लेखेको देखिन्छ । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने भएको […]

सम्बन्धित सामग्री

एमालेको महाधिवेशन लोगो सार्वजनिक, 'गैँडाको हात'मा कम्युनिस्ट झण्डा

काठमाडौं : नेकपा एमालेले आसन्न १० औं महाधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ।  चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनका लागि तयार भएको लोगोमा गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको देखिन्छ। साथै अगाडि सूर्य चिह्न अंकित छ। पृष्ठ भूमिमा अंग्रेजीको १० देखिन्छ।  'दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ', 'जबजको मार्गदर्शनमा…