अहिलेको हिउँदमा माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको संख्यामा पनि उत्तिकै वृद्धि हुन थालेको छ ।
माघको अन्तिम तथा फागुनको सुरुमा भारी हिमपात भएपछि रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले रारामा हिउँसँग खेल्न पाउनु निकै खुसीको कुरा भएको बताएका छन् ।