१० पुस, जनकपुरधाम । संसद विघटन गर्ने सरकारको कदमको असर विस्तारै प्रदेशसभाहरुमा पनि देखिन थालेको छ । शुक्रबार नै बागमती प्रदेश सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।
प्रधानमन्त्री ओलीले प्रदेशमा आफू निकटका मुख्यमन्त्रीविरुद्व अविश्वासको …