‘भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस्’– गृहमन्त्री बादल
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र...
चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र राष्ट्रियता, समाजवाद र लोकतन्त्रभन्दा बाहिर गएको बताएका छन् ।
आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले भने सही लाइन समातेको बताए । “प्रचण्डले लाइन छोड्नु भएको छ । समाजवादी लाइन, समृद्धि...
काठमाडौँ । माओवादीको कारवाहीमा परेर राष्ट्रियसभा सदस्य पद गुमेपछि आइतबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलको गृहमन्त्री पद केही घण्टाका लागि खोसियो । बिहान बादल हटेर काठमाडौंको आकाश पनि सफा देखिएको थियो । साँझ पर्दै गएपछि आकाश बादलले ढाक्यो र मेघ गर्जनसहित पानी पर्न थाल्यो ।बिहान पदमुक्त भएका थापा बेलुका शीतलनिवासमा सपथग्रहण गरेर पुनः गृहमन्त्रीको कुर्सीमा बसे । अब उनी कात्तिकसम्म मन्त्री बन्न पाउनेछन् । कमाण्डरको भूमिकामा दश वर्षे युद्धमा होमिएका ‘बादल’ गणतन्त्
गृहमन्त्री रामबहादुर थापा(बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यक...
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिवार भेटवार्ता भएको छ ।सरकार र विप्लव नेकपाबीच भएको सहमति अनुसार हिरासतमा रहेका कार्यकर्ता छाड्ने र मुद्दा फिर्ता लिने विषयमा बिहान ९–१० बजेसम्म छलफल भएको मन्त्री बादल निकट स्रोतले जनाएको छ ।...
२० पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल' ६ दिने चीन भ्रमणको क्रममा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणको क्रममा चीनका जनसुरक्षामन्त्री, उच्च सरकारी …
गृहमन्त्री बादल र फ्रान्सेली राजदुतबीच भेटवार्ता राजधानी समाचारदाता 36 mins ago 0 20/11/2018 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदुत फंसोआ जाविये लेजेले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहक…
१९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल' ले यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गर्नुपर्ने बताएका छन् ।
लामो समयदेखि रही आएको यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै गृहमन्त्री बादलले यसको अन्त्य गर्ने बताएका हुन् ।
गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले भने,'सिन्डिकेटको अन्त्य गर्नुपर्छ, जनताको हितका …