गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच शनिवार भेटवार्ता भएको छ ।सरकार र विप्लव नेकपाबीच भएको सहमति अनुसार हिरासतमा रहेका कार्यकर्ता छाड्ने र मुद्दा फिर्ता लिने विषयमा बिहान ९–१० बजेसम्म छलफल भएको मन्त्री बादल निकट स्रोतले जनाएको छ ।...