काठमाडौं । यदि तपाईंले चलचित्र ‘पुजार सार्की’ को सार्वजनिक कुनै पनि गीत, ट्रेलर वा टिजर हेर्नुभएको छ । तपाईंको नौलो लाग्नेछ ‘गौमाया’, तर ‘गौमाया’ कुनै नौलो पात्र होइन । प्रदीपकी प्रेमिकाको भूमिका निभाएकी ‘गौमाया’ को वास्तविक नाम परीक्षा लिम्बू हो । धेरैलाई उनको यो पहिलो चलचित्र जस्तो लाग्न सक्छ, तर उनले यसअघि चलचित्र ‘जारी’ र […]