जलवायु परिवर्तन शक्तिरास्ट्रहरुको बुद्धिबिलास होइन । नेपाल जस्ता हिमाली र बिपन्न देश्को मुद्दा हो । यो सुदुर भबिस्यको दुस्वप्न पनि होइन सन्निकट विपत्ति हो । औद्योगिक क्रान्तिको रापले उकुसमुकुस भएको वायुमण्डलभित्र पृथ्वी आफै तातिएको छ, राप र तापले पृथ्वीलाइ ज्वरो आएको छ र यो हरक्षण बढ्दै छ ।