निषेधाज्ञा खुकुलो गरी एक हप्ता लम्बियो, के गर्न पाइने के नपाइने (सुचनासहित)

काठमाडौं, ६ असार । सरकारले काठमाडौं उपत्यकाभित्र एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी त्यस्तो निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सुचनामा निजी सवारी जोर बिजोर प्रणलाीमा चल्न दिने निर्णय भएको छ । ८ असारबाट लागू हुने गरी जोर गते […]

सम्बन्धित सामग्री

काठमाडौंमा निषेधाज्ञा खुकुलो, चाडपर्व मनाउन पाइने

काठमाडौं । जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा विद्यालयबाहेक अरु क्षेत्र स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न अनुमति दिइएको छ । चाडपर्व मनाउन छुट दिइएको छ । प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक […] The post काठमाडौंमा निषेधाज्ञा खुकुलो, चाडपर्व मनाउन पाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौं उपत्यकामा अब फिल्म हल खोल्न पाइने

कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक' का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बुधबारको बैठकले यसअघि जारी गरिएका अधिकांश निषेधका प्रावधानहरु हटाउने निर्णय गरेको छ।

काठमाडौँमा निषेधाज्ञा खुकुलो, राति ८ बजेपछि पनि सवारी चलाउन पाइने

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप आठ दिन लम्ब्याइएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म बढाउने निर्णय गरेको हो। उपत्यकाका सिडिओहरुले राति ८ बजेपछि सवारी चल्न नपाउने व्यवस्था पनि हटाएका छन्। यस अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, दर्शकसहितको खेलकुद लगायतका भीडभाडयुक्त गतिविधि गर्न रोक लगाइएको छ। […]

सिरहामा खुकुलो बनाइयो निषेधाज्ञा, यातायात चलाउन र पसल खोल्न पाइने

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीएमसी) ले १ साउनदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

पर्वतमा भोलिदेखि निषेधाज्ञा खुकुलो, सार्वजनिक सवारीमा आधा यात्रु बोक्न पाइने

जिल्ला भित्र चल्ने सार्वजनिक सवारीसाधनहरू सिट क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन हुन दिने निर्णय गरिएको खत्रीले बताउनुभयो । यस अघि पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने नियम बनाइएको थियो ।

उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सार्वजनिक सवारी सञ्चालनमा

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।

निषेधाज्ञाको समय थपिए पनि बजार दिउँसो ३ बजेसम्म खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै बजार दैनिक रूपमा दिउँसो ३ बजेसम्म खोल्ने अनुमति दिएको छ ।कोरोना भाइरस संक्रमणको चेनब्रेक गर्न गरिएको निषेधाज्ञा खुकुलो पार्दै मंगलबारदेखि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खोल्ने गरी एक साताका लागि निषेधाज्ञाको समय थपिएको हो । प्रमुख जिल्ला अधिकारीले सोमबार जारी गरेको आदेशमा खाद्य सामग्री, निर्माण […]

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना