जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै बजार दैनिक रूपमा दिउँसो ३ बजेसम्म खोल्ने अनुमति दिएको छ ।कोरोना भाइरस संक्रमणको चेनब्रेक गर्न गरिएको निषेधाज्ञा खुकुलो पार्दै मंगलबारदेखि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खोल्ने गरी एक साताका लागि निषेधाज्ञाको समय थपिएको हो । प्रमुख जिल्ला अधिकारीले सोमबार जारी गरेको आदेशमा खाद्य सामग्री, निर्माण […]