देशभर हिमपात र वर्षा, जनजीवन प्रभावित

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha

सम्बन्धित सामग्री

चीनको बेइजिङलगायत क्षेत्रमा भारी हिमपात र वर्षा, जनजीवन  प्रभावित

चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेकाे समयमा हिमपात र  वर्षा भएको छ । हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन  प्रभावित भएको छ । भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत  स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ । हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुन...

देशैभर वर्षा र हिमपात, जनजीवन प्रभावित

देशैभर बुधबारदेखि परेको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । तराईमा वर्षासँगै हावाहुरी चलेको, पहाडी भेगमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको हो ।

देशैभर भारी वर्षा र हिमपात, जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा भैरहेको छ । बुधबार रातिदेखि बदलिएको मौसमका कारण उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ भने जनजीवन कष्टकर बनेको छ । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन …

पुसको झरीले देशभरको जनजीवन प्रभावित, यस्तो छ भोलिको मौसमको भविष्यवाणी

बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । मौसमविद् सविना शाक्यले गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको जानकारी दिइन् । उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिट

कर्णालीमा हिमपात र वर्षा : जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात भएको छ भने पहाडी जिल्लाहरुमा सिमसिमे वर्षा भइरहेको छ । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेपछि नागरिकको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार हुम्लाको सदरमुकाम सिमीकोटमा १ फिट जति हिमपात भएको छ ।लगातारको भारी हिमपातले सिमीकोटदेखि उत्तर क्षेत्रका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कनै समस्या भइरहेको छ। यस्तै पहाडी क्षेत्रका उच्च भागहरुमा हिमपात भइरहेको कार्यालयका प्रमुख विनोद पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले भने

देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि

उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

काठमाडौं, मंसिर २० । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद यामको पहिलो हिमपात भएको छ । हिमपातसँगै मुस्ताङमा चिसो […]

उपल्लो मुस्ताङमा हिमपातले जनजीवन प्रभावित

दुर्गाप्रसाद शर्मा , पर्वत  ।  हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघि देखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा आंशिक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएका कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँदे सिजनको पहिलो हिमपात भएको छ । […]

म्याग्दी र मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (तस्बिरसहित)

म्याग्दी – शुक्रबार बिहानैदेखि परेको वर्षासँगै भएको हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीका डाँडाकाँडाहरु सेताम्य बनेका छन् । विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा एक फीटसम्म बाक्लो हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले टेलिफोनमा बताउनुभयो । यसैगरी मुक्तिनाथ, कागबेनीमा पनि एक फीटसम्म हिउँ जमेको छ भने हिमपातकै कारण कागबेनीभन्दा माथि यातायात चल्न नसकेको उहाँले ...