६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गर्दा विगतमा नेकपा एमाले नेतृत्वको सरकारले ल्याएको लोकप्रिय कार्यक्रममा आफ्नो स्वामित्व दावी गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक घोषणापत्रमा वृद्ध भत्ता दिने र तत्कालिन गाविसमा बजेट पठाउने ‘आफ्नो गाउँ, आफैं बनाऔं’ लगायतका कार्यक्रमको स्वामित्व दाबी गरिएको छ । तत्कालीन […]