केन्या : केन्याका राष्ट्रपति उहुरु केन्याटा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले ५४।३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रायला ओडिङ्गाले ४४।७ प्रतिशत मत प्राप्त गरेका छन्।
सन् २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गरेका छन्।
उनले विपक्षी समर्थकहरुलाई भने,‘म तपाइहरूसँगै छु।हामी