जेपी गुप्ता : एउटालाई तल झारेर अर्कालाई पदास्थापन गराउनु अस्वभाविक होईन। राजाहरूले प्रायसः बैसाख एक गते अंचलाधिशहरू फेर्थे। उपेन्द्र यादवको मौजामा आज अशोक राई तेही पुगेका छन् जहाँ डा. बाबुराम भट्टराई थिए।आजको जसपाको तुलनामा अतुलनीय बलियो रहेको एमालेमा अशोक राई निर्वाचित उपसभापति थिए। कुनै समयका चर्चित वामपंथी नेता सीतानन्दन राई; जो उपेन्द्रको फोरममा आएका थिए, […]