त्रिभुवन आर्मीका महतरा दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता

त्रिभुवन आर्मी क्लबका धावक देवराज महतरा दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको बिजेता बनेका छन्। प्रतियोगिताको खुलातर्फ साढे २४ किलोमिटर लामो दौड दुई घण्टा १४ मिनेट ३० सेकेन्डमा पूरा गर्दै उनी प्रथम भएका हुन्।...