सेती नदीमा बाढीः ६० परिवार सुरक्षित स्थानमा सारिए

सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सम्बन्धित सामग्री

बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए

अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ देखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए ।

सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा

बैतडी- सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।  उनले भने, 'सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि  स्थानीयलाई सुरक्षित स्था...

सेती नदीमा बाढीः ६० परिवार सुरक्षित स्थानमा सारियाे

बैतडी । सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, “सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० परिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको […]

पानीको सतह बढेपछि सेती नदी किनारका पाँच परिवार विस्थापित

सेती नदीमा पानीको सतह बढेपछि पोखरा–१४ को गोष्टी बस्ती जोखिममा परेको छ । नदीमा पानीको सतह बढेर जोखिम बढेपछि नदी किनारमा बसोबास गर्ने पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण सेतीमा पानीको सतह बढेर बस्ती जोखिम पसेपछि यहाँका पाँच परिवारका २३ जनालाई आज दिउँसो सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी...

लालपुर्जा छ तर जमिन छैन !

बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन ।  बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन ।  यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउ...

सेती नदीबाट लिफ्टिङ गरी  खानी गाउँमा सिँचाइ

बझाङ : सेती नदीबाट वर्षा पम्पको सहयोगले थलारा गाउँपालिका-९ खानी गाउँमा सिँचाइ सुविधा पुर्‍याइएको छ। युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा पम्प जडान गरिएको हो।तरकारी खेतीलाई लक्षित गर्दै सिर्जना परियोजनाका ३ लाख बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाइप ल्याई गाउँभन्दा तल रहेको सेती नदीको पानी माथि गाउँमा ल्याइएको हो। गाउँमा सिँचाइका लागि पानी पुगेपछि यहाँका ३५ परिवार लाभान्वित भएका छन्।पानी पाएपछि स्थानीय हर्षित भएका छन्। तरकारी राम्रो उत्

पोखरामा एक पुरुष मृतावस्थामा भेटिए

पोखरामा एक पुरुष मृतावस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका–१६ दीपका ५८ वर्षिय नैनसिंह गुरुङ सेती नहरको ड्याममा मृत अवस्थामा फेला परेका हुन् ।गुरुङ सोमबार बिहान ११ बजे घरबाट बिनाजानकारी निस्किएर बेपत्ता भएपछि परिवार र प्रहरीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।गुरुङ आज बिहान शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए । गुरुङ वेपत्ता हुनुको कारण र मृत्यु