सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाएर आधुनिक औषधि विज्ञानमा क्रान्ति ल्याए। यस खोजका लागि उनले नोबेल पुरस्कार पनि प्राप्त गरे। यसपछि, विभिन्न प्रकारका एन्टिबायोटिकहरू बिकास भएका छन्। एमोक्सिसिलिन जस्ता सामान्य एन्टिबायोटिकहरू दैनिक जीवनमा चिकित्सकहरूले धेरै प्रयोग गर्छन्।
सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाएर आधुनिक औषधि विज्ञानमा क्रान्ति ल्याए। यस खोजका लागि उनले नोबेल पुरस्कार पनि प्राप्त गरे। यसपछि, विभिन्न प्रकारका एन्टिबायोटिकहरू बिकास भएका छन्। एमोक्सिसिलिन जस्ता सामान्य एन्टिबायोटिकहरू दैनिक जीवनमा चिकित्सकहरूले धेरै प्रयोग गर्छन्।
नेपालमा केही वर्षदेखि डेंगु सङ्क्रमितको सङ्ख्या र यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ । पहिलो पटक नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सबैभन्दा बढी सन् २०२२ मा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।
काठमाडौं । मानिसको शरीरमा कीटाणु वा परजीवी संक्रमण भए तिनलाई मार्न चिकित्सकले एन्टिबायोटिक प्रयोगका लागि सिफारिस गर्छन्। कुनै पनि एन्टिबायोटिक दिनुअघि बिरामीको कल्चर तथा एन्टिबायोटिक प्रतिरोधी अवस्था जाँच गर्नुपर्ने हुन्छ। नेपालमा भने कुनै परीक्षणबिना कडा खालको एन्टिबायोेटिक ७० प्रतिशत बिरामीमा प्रयोग गर्ने गरेको पाइएको पछिल्लो एक अनुसन्धानले औंल्याएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो अनुसन्धानपछि […]
जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोगले विरामीहरुमा नकारात्मक असर परिरहेको स्वास्थ्यसम्बन्धी विज्ञहरुले बताएका छन्। युएसएआइडीको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
चिकित्सकको सल्लाह र कुनै पनि कीटाणुको परीक्षण गरेपछि मात्र बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ । तर नेपालमा यसको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो । अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पुर्जीबिना नै ब
चिकित्सकले सिफारिस नगरि एन्टिबायोटिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । तर चिकित्सकको सिफारिसबिना नै एन्टिबायोटिक औषधि खानेको सङ्ख्या बढ्दै गएको छ ।
नेपालमा एन्टिबायोटिकको जथाभाबी बिक्री र प्रयोग हुँदै आएको चिकित्सकले बताएका छन् । एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा ठूलो असर पारिरहेको छ ।
विश्व स्वास्थ्य...
एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् ।