काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले राजनीतिक व्यवस्था सुधार्न सबैसँग बहस र सहकार्य गर्न तयार रहेको बताएका छन् । जनप्रचार तथा प्रकाशन प्रालिद्वारा काठमाडौंमा बुधबार आयोजित राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषयक अन्तर्कृया तथा जनपत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । विप्लवले राष्ट्रिय परिस्थिति […]