सोरुङछबिसे काण्डका मृतक परिवारलाई राहत, चुनाव बहिस्कार फिर्ता

गएको वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा सुरक्षाकर्मीको गोली लागेर युबकको ज्यान गुमाउनुका साथै किशोर घाइते भएको घट्नालाई लिएर आगामी मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने कटारी नगरपालिका १० सोरुङछबिसे बासीको निर्णय फिर्ता हुने भएको छ।...