संसद् बाहिरका कम्युनिस्ट पार्टीहरू चुनाव बहिस्कार गर्ने तयारीमा

संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले संगठित भई चुनाव बहिस्कार गर्ने तयारी गरेका छन् । हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको गठबन्धनले  आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गर्न तयारी गरेका हुन् ।संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले चुनाव जित्न नसक्ने भएपछि बहिस्कार गरेर आफ्नो उपस्थित देखाउने रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । पार्टीले आधिकारिक निर्णय नगरे पनि आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गरिने विप्लव नेतृत्वको नेकपा

सम्बन्धित सामग्री

मोहन वैद्य : शक्तिहीन हुँदै गएपछि चुनाव बहिस्कार

७ चैत, काठमाडौं । अधिकांश दल स्थानीय तह निर्वाचनको तयारीमा जुटेका बेला मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भने बहिस्कारको निर्णय लियो । २५ देखि २९ फागुनसम्म बसेको यो पार्टीको केन्द्रीय समिति बैठकले वैद्यकै प्रस्तावलाई पारित गरेपछि क्रान्तिकारी माओवादी स्थानीय चुनाव बहिस्कार गर्ने पहिलो दल बनेको छ । चुनावमा पैसाको खोलो बग्ने र त्यस्तो […]