सप्तरी- सप्तरीमा अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको प्रहरीले एक महिनामा ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ। मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो । अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले […]