काठमाडौं । टाटा मोटर्सको टाटा नेक्सन २०२२ जनवरीमा पनि सबैभन्दा धेरै बिक्री हुने एसयूभी बनेको छ । हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडी पारेर टाटा नेक्सन शिर्ष स्थानमा रहन सफल भएको हो ।
टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको दाबी कम्पनीले गरको...