काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा पनि टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो ।
यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले गएको जनवरीमा मात्रै हुन्डाई, किया र...