प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य नयाँ मुख्यमन्त्री बन्ने सम्भावना

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिने सम्भावना बढेको एकजना प्रदेशसभा सदस्यले जनाएका छन्। बिहीबार (आज) बस्ने संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिने सम्भावना रहेको ती सदस्यले देशसञ्चारलाई बताए। आज दिउँसो ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ। केही दिनेदेखि काठमाडौँमा रहेका प्रदेशसभा सदस्य भीम आचार्यलगायत नेताहरू अहिले बिहान बिराटनगर आउने […]

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आचार्य १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।  ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् ।  आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका

प्रदेश १ मा भीम आचार्य र राजेन्द्र राई सांसद तानातानमा, कस्को कति

विराटनगर, १२ भदौ । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ को सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेमै रहने निर्णय लिएका सचिव भीम आचार्य मुख्यमन्त्री बनाइएका छन् । शेरधन राईले राजीनामा दिएर उनका लागि मार्ग खोलिदिएका हुन् । विगतमा राईसँगै एमाले संसदीय दलको नेतामा २ मतले पराजित भएर आचार्य मुख्यमन्त्री बन्न रोकिएका थिए । […]

प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले पद सम्हाले

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका उनले पदभार ग्रहण पनि गरिसकेका छन्। मुख्यमन्त्री शेरधन राईले बिहीबार नै संसदीय दलको नेताबाट राजीनामा दिनुका साथै प्रदेश प्रमुख अधिकारीसमक्ष राजीनामा दिएका थिए। त्यसपछि एमालेले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो। आचार्य संविधानको धारा १६८ (१) […]

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ?

इटहरी । प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आचार्यलाई पद तथा गोपनियताको सपथ गराए । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनलाई एमाले संसदीय दलको बैठकले संसदीय दलको नेतामा चयन गरेको […] The post प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्। नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाएइै दलको नेता चय

प्रदेश-१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य मुख्यमन्त्री बन्दै

काठमाडौँ- पार्टी विभाजनपछिको शक्ति सन्तुलन मिलाउन एमालेले प्रदेश-१ को मुख्यमन्त्री पनि परिवर्तनको तयारी गरेको छ । यसका लागि अध्यक्ष ओलीले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । आचार्य माधव नेपालले नयाँ पार्टी खोलेपछि संस्थापनमा लागेका नेता हुन् । ओलीको आग्रहमा राईले आजै प्रदेश-१ को संसदीय दलको नेता तथा मुख्यमन्त्री […]