काठमाडौँ- पार्टी विभाजनपछिको शक्ति सन्तुलन मिलाउन एमालेले प्रदेश-१ को मुख्यमन्त्री पनि परिवर्तनको तयारी गरेको छ । यसका लागि अध्यक्ष ओलीले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । आचार्य माधव नेपालले नयाँ पार्टी खोलेपछि संस्थापनमा लागेका नेता हुन् । ओलीको आग्रहमा राईले आजै प्रदेश-१ को संसदीय दलको नेता तथा मुख्यमन्त्री […]