‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै

बैतडी, २८ चैत । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् । सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा समेत मनाइने भएकाले काम गर्नका लागि भारत पसेका फर्किने गर्दछन् । सुदूरकै पुरानो पहाडीनाका झुलाघाट भएर […]

सम्बन्धित सामग्री

जाजरकोट भुकम्पः तिहार मनाउन घर फर्किएका तिहार मनाउन नपाउँदै बिते

स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आउनुभएको थियो। चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो। त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए  तर भूकम्पका कारण गाउँका सबैजनाको खुसी र हाँसो आँशुमा परिणत भएको छ।

दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी […]

नेपाल टेकेँ है आमा, भोलि घर पुग्छु

'दसैँ मनाउन फर्किएँ, भोलि घर आइपुग्छु’ भन्दै फोन गरेँ । उनी पाँच वर्षपछि मलेसियाबाट दसैँ मनाउन स्वदेश फर्किएका रहेछन् ।

गाडी ठेल्दै दशैँ मनाउन घर

दशैँ मनाउन शहरबाट गाउँ फर्कनेहरुको चापले गोरखा सदरमुकाम, बाह्रकिलो, सिउरेनीटार लगायत नाकामा सवारी र यात्रुको चाप बढेको छ। यात्रुबाहक सवारी साधनमा सिट नपाउँदा यात्रु उभिएर यात्रा गरिरहेका, मालबाहक सवारी साधन चढेर गन्तब्यतर्फ हिँडेका देखिन्छन्।...

चेकजाँचका नाममा दशैं मनाउन घर फर्किने नेपालीलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् । नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले […]

दशैं मनाउन घर फर्किदै सर्वसाधरण (फोटोफिचर)

दशैं मनाउन यात्रुहरु काठमाडौं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कन थालेका छन्।

भारतका विभिन्न शहरबाट दसैँ मनाउन फर्किनेकाे भीड(तस्बिरसहित)

नेपालगञ्ज – भारतका विभिन्न शहरमा काम गर्न गएका नेपाली दसैँ मनाउन घर फर्किएका छन् । नेपालगञ्जको जमुनाहा नाकामा यतिबेला घर फर्किएका नेपालीको भीड लाग्न थालेकाे छ । शनिबार बिहान जमुनाहा नाकामा घर फर्किएका नेपालीको लर्को नै थियो । मौसमी कामका लागि भारतको कालापहाड, प्रयाग, सिमला, लद्दाक, कारगिललगायत ठाउँमा पुगेका नेपाली दशैं मान्न घर फर्किएका हुन् […]

तिहार मनाउन घर फर्किनेलाई कोरोनाको खोप

तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ । सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरूलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ ।  आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएको सर्वसाधा...

दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

३१ असोज, काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा […]

दसैं मनाउन घर आएका हुकुमको नदीका डुबेर मृत्यु, एक बेपत्ता

बर्दिया । नदीमा डुबेर बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ्न । मृत्यु हुनेमा बाग्लुङका हुकुम बिक रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी इश्वर कार्किले जानकारी दिनुभयो । यस्तै बारबर्दिया नगरपालिका बर्दियाका लेखनाथ पौडेल बेपत्ता भएका छ्न् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । दसैं मनाउन घर आएका उनीहरु […]