गण्डकी- गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो ।
सरकारको उक्त निर्णय आजै प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरफेर र समाय...
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेको छै
काठमाडो., ३ भदौ । जनता समाजवादी पार्टीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ । डा.बाबुराम भट्टराई पार्टीबाट बाहिरिएपछि नेताहरुको नयाँ कार्यविभाजन गरिएको हो । साथै, जसपाले विभिन्न विभागहरु समेत गठन गर्दै सातैवटा भौगोलिक तथा अन्य जातिय प्रदेशगरी २० प्रादेशिक इन्चार्ज सहइन्चार्जहरु पनि तोकेको हो । २ दिन सम्म बसेको बैठकले चुनाव केन्द्रीत भएर जिम्मेवारीमा हेरफेर गरेको […]
दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्य विभाजन नियमावली, २०७८ को अनुसूचीमा हेरफेर गरेको छ।गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुसूचीअनुसार प्रदेश सरकारको कार्यविभाजन अन्तर्गत यसअघिकै जस्तो १३ वटै मन्त्रालय कायम तर कानून, महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानूनको जिम्मेवारी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा थप गरिएको जनाइएको छ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले प्रदेश प्रशिक्ष
लामो समयको रस्साकस्सीपछि नेकपा समाजवादीका चार मन्त्री र एक राज्यमन्त्री फेरिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो। कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन …
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र […]
रुपन्देही – लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज शुक्रवार दोस्रो पटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोक्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गएकाे साउन २८ गते गठित मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रिपरिषद्को जिम्मेवारी हेरफ...
लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।