जसपाका नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडो., ३ भदौ । जनता समाजवादी पार्टीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ । डा.बाबुराम भट्टराई पार्टीबाट बाहिरिएपछि नेताहरुको नयाँ कार्यविभाजन गरिएको हो । साथै, जसपाले विभिन्न विभागहरु समेत गठन गर्दै सातैवटा भौगोलिक तथा अन्य जातिय प्रदेशगरी २० प्रादेशिक इन्चार्ज सहइन्चार्जहरु पनि तोकेको हो । २ दिन सम्म बसेको बैठकले चुनाव केन्द्रीत भएर जिम्मेवारीमा हेरफेर गरेको […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउतले मन नपर्ने यादवलाई अर्थ मन्त्रालयबाट हटाए

जनकपुरधाम : प्रदेश २ सरकारको दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्।मुख्यमन्त्री राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् भने विजय यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए।मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएक

प्रदेश २ का मन्त्रीको जिम्मेवारी हेरफेर, अर्थमन्त्रीलाई कृषिमा ‘सरुवा’

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र साह अर्थमन्त्री बनेका छन् । उनीहरु दुवैजना जसपाका नेता हुन् । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कारण खुलाइएको छ । नवनियुक्त अर्थमन्त्री साहले मुख्यमन्त्रीले तजबिजमा जिम्मेवारी परिवर्तन गरेको भन्दै यसलाई पार्टीको आन्तरिक […]