काठमाण्डाै – साताैँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेकाे छ ।
सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई तीन–दुईकाे सेटमा हराउँदै आर्मी सेमिफाइनलमा पुगकाे हाे । याे खेलसँगै प्रतियाेगिताअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
खेलमा पहिलो सेट आर्मीले २५-...