एनभीए भलिबल च्याम्पियनसिप : त्रिभुवन आर्मी र टिप टप हेल्प नेपालबीच प्रतिस्पर्धा हुने

काठमाडौं– आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लव र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लव र टिप टप हेल्प नेपालले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल शनिबार हुने छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]

सम्बन्धित सामग्री

आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल च्याम्पियन

१० चैत्र, काठमाडौं । हेल्प नेपालले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ । शनिबार  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ ले विजयी हुँदै उपाधि जितेको हो । हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो । […]

पुलिसमाथि रोमाञ्च जितसँगै आर्मी फाइनलमा

९ चैत्र, काठमाडौं। त्रिभुवन आर्मी क्लबले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबमाथि ३-२ को रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५-१८, २३-२५, २६-२४, १३-२५, १४-१५ ले हराउन सफल भयो । पुलिसले पहिलो सेटमा […]

सुदूरपश्चिमलाई हराउँदै आर्मी सेमिफाइनलमा

८ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ चौथो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ३–१ ले हराउँदै सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको हो । आर्मीले सुदूरपश्चिमलाई १९–२५, २५–२२, २३–२५, १७–२५ ले […]

एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाण्डाै - एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी र महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट आर्मीले जितेको थियो, यस्तै दोस्रो सेट हेल्प नेपालले जित्यो भने तेस्रो र चौथो सेट आर्मीले जित्दै उपाधि आफ्नो पक्षमा पार्यो । विजेता बनेको आर्मीले ४ लाख र उपविजेता बनेको हेल्प नेपालले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।