चीनको विकास मार्गलाई कसैले होच्याउन सक्दैन : सी जिनपिङ

चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन्। चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औँ वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा न...

सम्बन्धित सामग्री

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति

काठमाडौं, २६ फागुन । चीनका राष्ट्रपति सी जिनपिङ तेस्रो पटक राष्ट्रपति बनेका छन्। चिनपिङले शुक्रबार औपचारिकरुपमा चीनको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। चीनमा कुनै नेतालगातार तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएको यो पहिलो पटक हो। पिपुल्स पार्टी अफ चाइनाको वार्षिक राष्ट्रिय जन कांग्रेस गत वर्षको अक्टोबरमा सम्पन्न भएको थियो। सोही नेशनल पिपुल्स कांग्रेसमा सी जिनपिङ सर्वोच्च […]

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । आफ्नो नियुक्ति हुनु अघि, सीले सीपीसी बैठक गरेका थिए जसमा उनले आफ्ना धेरै प्रतिद्वन्द्वीहरूलाई बाहिरको बाटो देखाएका थिए। सीले अब फेरि एक पटक चीनको सत्ता कब्जा गरेका छन्। एक हप्ता लामो समयपछि शनिबार २० औं सीपीसी बैठक समाप्त भएको छ। सात सदस्यीय स्थायी समिति […]

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बने

एजेन्सी, ६ कात्तिक । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्तामा उनले विश्वबिना चीनको विकास हुन नसक्ने र विश्वलाई पनि चीनको आवश्यकता रहेको प्रतिक्रिया दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । यसै क्रममा जिनपिङले आफ्नो नयाँ टोलीको घोषणा पनि गरेका छन् । उनले […]

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित, नयाँ टिमको घोषणा

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि  कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेनन् ।

सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि बने चिनियाँ नेता, फेरिए प्रधानमन्त्री

सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता तथा राष्ट्रपति बनेका छन्। सामान्यतया दुई कार्यकाल नेता रहने परम्परा भए पनि सी तेस्रो कार्यकालका लागि सर्वोच्च नेता बनेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसले उनलाई तेस्रो कार्यकालका लागि नेता चयन गरेको हो। ६९ वर्षका सी विगत १० वर्षदेखि पार्टीको नेता तथा राष्ट्रपति रहँदै […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको बीबीसीले जनाएको छ । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्दै छ । महाधिवेशनले शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा ...

उज्वेकिस्तानमा सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ ।  रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।डेनिसोभका अनुसार आगामी साता सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनम भाग लिन जाँदा दुई नेताको भेट हुनेछ ।  सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा हुने पुटिन र सीको भेट युक्रेनमा रुसी आक्रमण शुरु भएपछिको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।साथै सीको उज्बेकिस

पुटिन र सी जिनपिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने !

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताउनुभएको छ । विडोडोले ब्लुमबर्गसँग भन्नुभयो, ‘सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनुभएको छ ।’ अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय देशहरूले रुसी नेता पुटिनले युक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिष्कार गर्नसक्ने बताएका थिए भने तीनै देशका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर...

दुई वर्षपछि पहिलो पटक आज भेट्दै सी जिनपिङ र भ्लादमिर पुटिन

चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ। युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो। कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन्। तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ जी-२० सम्‍मेलनमा किन गएनन् ?

१४ कात्तिक, काठमाडौं । इटलीको रोममा जी-२० सम्‍मेलन जारी छ । प्रायः अन्य मुलुकका राष्ट्रप्रमुख जारी सम्‍मेलनमा सहभागी छन् । तर चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्मेलनमा सहभागी छैनन् । ब्रिक्सको बैठक यसपटक भारतमा हुने तय थियो । तर त्यो भर्चुअल माध्‍यमबाट सपन्‍न भयो । एसएसीओको बैठकमा पनि सी जिनपिङ उपस्थित भएनन् । बैठकमा सहभागी नहुने […]