सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि बने चिनियाँ नेता, फेरिए प्रधानमन्त्री

सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता तथा राष्ट्रपति बनेका छन्। सामान्यतया दुई कार्यकाल नेता रहने परम्परा भए पनि सी तेस्रो कार्यकालका लागि सर्वोच्च नेता बनेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसले उनलाई तेस्रो कार्यकालका लागि नेता चयन गरेको हो। ६९ वर्षका सी विगत १० वर्षदेखि पार्टीको नेता तथा राष्ट्रपति रहँदै […]

सम्बन्धित सामग्री

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ

बेइजिङ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औं अधिवेशनले सन् १९७० को दशकमा माओ त्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ । ६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ । सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो । […]