काठमाडौं, ११ मंसिर । शिक्षक सेवा आयोगले लिएको निमावि तहको दुई विषयमा ५७ जनाले मात्र लिखित परीक्षा पास गरेका छन् । आयोगले गणित र विज्ञान विषयमा ३ सय ८१ जना शिक्षक माग गरेकोमा ५७ जना शिक्षक मात्रै लिखित परीक्षा उत्तिर्ण भएका हुन् । आयोगले सातै प्रदेशका लागि ठुलो मात्रामा शिक्षक माग गरेपनि गत चैत्र १७ […]