काठमाडाैँ महानगरकाे सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न नपाइने

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाको सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न नपाइने भएकाे छ। महानगरले आज सूचना जारी गरी असोज १ गतेदेखि धूम्रपान गर्न नपाइने बताएकाे हाे। असाेज १ गतेदेखि सार्वजनिक क्षेत्रमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न निषेध गरिने सूचनामा उल्लेख छ। सार्वजनिक स्थलमा धूम्रपान गरे […]

सम्बन्धित सामग्री

शिवराजमा धूम्रपान गरे कारवाही

कपिलवस्तु । शिवराज नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ। पालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती लगायतकाे पदार्थ सेवन गर्न निषेध गरिएको जानकारी दिएको छ। सार्वजनिक स्थललाई धूम्रपानमुक्त […]

महानगर क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधित किन ?

काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । गत असारमा सम्पन्न नगर सभाको ११औं अधिवेशनबाट यस विषयमा नीतिगत व्यवस्था गरेको थियो । धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको तथ्य निर्विवादित छ । धूम्रपान भन्नाले चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा […]

म्याग्दीको गुर्जामा धूम्रपान गर्न प्रतिबन्ध

म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

म्याग्दीको गुर्जामा धूम्रपान सेवन गर्न प्रतिबन्ध

काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न […]

गुर्जामा जुवातास, धूम्रपान सेवन गर्न प्रतिबन्ध

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती  सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधीहरुको आज बसेको बैठकले जुवातास,धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई  पूर्णप्रतिबन्ध  र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । “तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिल

म्याग्दीको गुर्जामा धूम्रपान सेवन गर्न प्रतिबन्ध

१० साउन, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी […]

ललितपुरका  चार क्षेत्र धूम्रपान निषेधित बनाइने

पाटन दरबार स्क्वायर, जावलाखेल पार्क, लगनखेल र ललितपुर महानगरपालिकाको पुल्चोक क्षेत्रमा धूम्रपान गर्न नदिइने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि महानगरले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । विश्व सूर्तीजन्य...

बेइजिङमा धूम्रपान गर्नेको सङ्ख्यामा क्रमशः कमी

बेइजिङ । चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूम्रपान दर १९.९ प्रतिशतमा झरेको छ । मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूम्रपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको छ । दोस्रो व्यक्तिले गरेको धूम्रपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा […]

न्युजिल्यान्डमा पूर्ण रूपले  धूम्रपान प्रतिबन्ध हुँदै

न्युजिल्यान्ड सरकारले छिटै देशभरि नै धूम्रपान प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले धूम्रपान र तम्बाकुजस्ता अम्मलमाथि प्रतिबन्ध लगाउन फरक नयाँ नियम बनाइरहेको छ । सरकारका स्वास्थ्यमन्त्री आयसा वेरालले चुरोटलगायत अन्य धुवाँ...